प्रचण्डले गरे जापानी सत्तारुढ पार्टीका नेतासँग भेटवार्ता

काठमाडौं– जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच मंगलबार भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड पार्टीको प्रवास संगठनको निम्तोमा जापान गएका हुन् । उनले अमेरिकाले द्धितिय विश्वयुद्धमा वम खसालेर ध्वस्त पारेको हिरोसिमाको भ्रमण गर्दै वम खसाउनेविरुद्ध जनतामा कस्तो आक्रोस…