कुनै वहानामा ठूला भौतिक पूर्वाधार विकासमा अवरोध नगरौं

सर्वोच्च अदालतले बाराको निजगढमा अन्तराष्ट्रिय विमानस्थल नबनाउन परमादेश जारी गरेपछि अदालतको कार्यक्षेत्रमाथिको वहस जारी छ । वातावरणीय प्रभावका दृष्टिकोणले त्यहाँ विमानस्थल बनाउन उपयुक्त नहुने भन्दै रिट परेपछि अदालतले अन्य उपयुक्त स्थानमा अन्तराष्ट्रिय विमानस्थल बनाउन आदेश दियो । अर्थात् अर्को अन्तराष्ट्रिय विमानस्थल चाहिदैंन भनेन तर निजगढमा चाँही बनाउन उपयुक्त हुँदैन भन्यो । सरकारले ठूलै रकम खर्च…